२३ असार २०८२, सोमबार

Tag: केपी शर्मा ओली

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना

९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल महाराजगञ्‍ज भर्ना भएका छन् । ओली सोमबार बेलुका सवा ६ बजे अस्पताल पुगेका हुन् । प्रधानमन्त्री ओलीको पर्सी फागुन २१ गते बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ।