२२ बैशाख २०८१, शनिबार

अब प्रधानमन्त्री ओलीलाई छाडा छोड्नु खतरनाक हुनेछ, उपचार खोजौं : डा. भट्टराई


डा. बाबुराम भट्टराई

३० असार, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडा छोड्नु खतरनाक हुने बताएका छन् । डा. भट्टराईले एक स्टाटस लेख्दै अति गरे खति हुन्छ भन्छन्, भन्दै ओलीका वचन, कर्मले सिमा नाघेको समेत बताएका छन् ।

डा. भट्टराईले लेखेका छन्, “अति गरे खति हुन्छ भन्छन्!प्रम @kpsharmaoli का वचन/कर्मले सीमा नाघ्दैछन्!संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न । संसद स्थगन गरेर अध्यादेश /संकटकालको‘खड्ग’समेत वहाँको हातमा छ ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ ! उपचार खोजौं !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !