२५ बैशाख २०८२, बिहीबार

Tag: काठमाडौँ महानगरपालिका

काठमाडौँ महानगरपालिकामा करिब १० हजार कोरोना संक्रमित

काठमाडौँ, १७ असोज । काठमाडौँ महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोना भाइरसबाट सङ्क्रमण भएका छन् । यसमध्ये सबैभन्दा बढी १५ नं वडाका छन् जहाँ ८७१ सङ्क्रमित भएका छन्