१९ पुस २०८१, शुक्रबार

Tag: एकीकृत समाजवादी

एकीकृत समाजवादीको आम्दानी करिब आठ करोड

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । लेखापरीक्षणानुसार गत आवमा पार्टीको आम्दानी आठ करोड चार लाख ५६ हजार ७०९ रुपैयाँ भएको छ । पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम