५ जेष्ठ २०८१, शनिबार

Tag: उपेन्द्र यादव

उपेन्द्रको रिटमा सर्वोच्चको आदेश– निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्नु

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले जसपा नेपाल फुट विरुद्धको रिटमा आज अल्पकालीन अन्तरिम आदेश दिएको हो । आज बुधबार न्यायाधीश विनोद शर्माको एकल इजलासले