२० चैत, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री तथा कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ । चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको