१८ बैशाख २०८१, मंगलबार

Tag: आयोगमा धर्ना

चीनमा अध्ययनरत विद्यार्थीले दिए चिकित्सा शिक्षा आयोगमा धर्ना

भक्तपुर । नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीले चिकित्सा शिक्षा आयोग सानोठिमीमा धर्ना दिएका छन् । कोरोना महामारीका बेला चीनको वुहान शहरबाट फर्केका नेपाली विद्यार्थीले आज आयोगको कार्यालय अगाडि नाराबाजी गर्दै धर्ना दिएका थिए ।