१८ बैशाख २०८१, मंगलबार

Tag: आध्यात्मिक च्यानल

दुईवटा टेलिभिजन लन्च गर्न रामदेव र बालकृष्ण आइपुगे काठमाडौं

काठमाडौं । भारतीय योगगुरु रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण आज काठमाडौं आइपुगेका छन् । भोलि काठमाडौंमा हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन् उनीहरु दुई जना काठमाडौँ आइपुगेका हुन् । पतञ्जलीले भोलि हुने कार्यक्रममा दुईवटा आध्यात्मिक च्यानल लन्च गर्ने