काठमाडौँ । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आएका छन् । आज शनिबार साँझ ठमेलको क्लब फरेनहाइटमा आयोजना हुने ‘लाईभ कन्सर्ट’ का लागि गायक झा हिजो शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् । उनी हिजो नेपाली झण्डा ओढेर त्रिभुवन