काठमाडौं, असार २१ । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा आज बिहान ३ बजेतिर १२ वटा माइक्रोबसमा आगलागी भएको छ । ग्यारेजभित्र रोकी राखिएका माइक्रोबसहरुमा आगो लागेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । आगलागिबाट ८ वटा माइक्रोबस पूर्ण रुपमा क्षति भएको र