१८ बैशाख २०८१, मंगलबार

Tag: आइएफआर प्रणाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि आइएफआर प्रणाली लागू हुँदै

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू हुँदै छ । आज फागुन ११ गते बिहीबार अर्थात् फेब्रअरी २३ तारिखदेखि पोखराको नयाँ विमानस्थलमा आएफआर प्रणाली सञ्चालनका लागि तयारी पूरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले