१८ बैशाख २०८१, मंगलबार

Tag: अमृतकुमार बोहोरा

प्रधानमन्त्री ओलीलाई आफ्नै नेताले दिए यतिठुलो धोका

काठमाडौं । अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न आग्रह गरेका छन् । अध्यक्ष बोहोराले वक्तव्य जारी गर्दै भोलिको बैठक रोक्न आग्रह गरेका हुन् ।