प्रधानमन्त्री ओलीलाई आफ्नै नेताले दिए यतिठुलो धोका, ओलीले बोलाएको बैठक नै रोक्का Nepalpatra प्रधानमन्त्री ओलीलाई आफ्नै नेताले दिए यतिठुलो धोका, ओलीले बोलाएको बैठक नै रोक्का
५ असार २०७८, शनिबार

प्रधानमन्त्री ओलीलाई आफ्नै नेताले दिए यतिठुलो धोका


अमृतकुमार बोहोरा

काठमाडौं । अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न आग्रह गरेका छन् । अध्यक्ष बोहोराले वक्तव्य जारी गर्दै भोलिको बैठक रोक्न आग्रह गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !