कार्तिक २, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की एक सातादेखि दुबईको शेख जायद रोडस्थित बिनथानी होटलमा रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार कार्की भोली नै नेपाल फिर्ता हुने तालिका रहेको छ । स्रोतले कुन विमानबाट कति