३० कार्तिक २०८१, शुक्रबार

Tag: Surendra Pandey

सुरेन्द्र पाण्डे भन्छन्, ‘नारायणहिटीमा आमसभा गरेर ओलीले २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्छन्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी सडकमा २३ गते आमसभा गरेर हिन्दू राष्ट्र घोषणा गर्न सक्ने बताएका छन् । आज आइतबार माइतीघर मण्डलामा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको धर्नालाई सम्बोधन