७ बैशाख २०८१, शुक्रबार

Tag: Supreme Court

सर्वोच्च अदालतका न्यायाधीशले आज पनि मुद्दा नहेर्ने

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज पनि मुद्दा नहेर्ने बताएका छन् । हिजो आइतबार पनि इजलासमा नबसेका न्यायाधीशरुले आज सोमबार पनि मुद्दा नहेर्ने भएका हुन् । उनीहरुले केही दिनदेखि इजलास बहिस्कार गर्दै आएका छन् । केही दिनअघि बसेको न्यायाधीशहरुको बैठकले