६ बैशाख २०८१, बिहिबार

Tag: snake

सर्पको बिष सम्बन्धी रोचक तथ्य

-राम ठकुरी धेरै मानिशहरु सर्प देखि डराउने गर्दछन। विश्वमा हरेक बर्ष १० देखि २० लाख मानिस सर्प बाट डसिन पुग्छन् । जस्मध्ये ५० हजार देखि १ लाख मानिस बिसालु सर्पबाट डसिन पुग्छन। श्रीलंका येस्तो देश हो जहाँ हरक बर्श सर्पको डसाइवाट