५ फाल्गुन २०८२, मंगलबार

Tag: PPE

बैंक अफ काठमाण्डूद्वारा देशभरका अस्पतालहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौँ । विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९) संग लड्न सहयोग पुग्ने उद्धेश्यले बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्तर्गत देशभरका राष्ट्रियस्तर, प्रदेशस्तर, जिल्लास्तर तथा स्थानियस्तरका अस्पताल तथा स्वास्थ्यचौकीहरुमा व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE), मास्क, सर्जिकल ग्लोभस्