४ बैशाख २०८१, मंगलबार

Tag: Newly Elected US President

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन वासिंटन डिसी प्रस्थान गर्नुअघि किन रोए ?

डेलावर । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले वासिंटन डिसी प्रस्थान गर्नुअघि डेलावरमा विशेष सम्बोधन गर्ने क्रममा भावुक हुँदै रोएका छन् । आफ्नो नयाँ सपथग्रहण समारोहको पूर्व सन्ध्यामा गरिएको सम्बोधनमा उनी किन रोए भन्ने चासो विश्वभर बढेको छ । अमेरिका जस्तो