२४ बैशाख २०८१, सोमबार

Tag: movie

करिश्मा कपुर र सञ्जय कपूरबीच सम्बन्ध विच्छेद

एजेन्सी: बलिउड अभिनेत्री करिश्मा कपुर र सञ्जय कपूरबीच अन्तत: सम्बन्ध विच्छेद भएको छ। लामो समयदेखि खटपट हुँदै आएको उनीहरुबीचको सम्बन्धलाई अन्तिममा भारतको सर्वोच्च अदालतले छुट्टिने स्वीकृति दिएको हो। अदातलका अनुसार करिश्मालाई दुबै छोराछोरीको रेखदेख र पढाइ गर्ने जिम्मेवारीसहित आफूसँग राख्ने