१२ बैशाख २०८१, बुधबार

Tag: movie

बलिउड नायक अक्षय कुमारले लिए ५६ करोड पारिश्रमिक

मुम्बई , भारत, अक्षय कुमारले हालै एउटा फिल्ममा काम गरेवापत ५६ करोड पारिश्रमिक लिने भएका छन् । भारतीय मिडियाले उल्लेख गरे अनुसार निर्देशक दिब्या कुमार खोसालाले अक्षयलाई उक्त रकम दिएका हुन् । यस अघि अक्षयले ‘जोली एलएलबी-२’ का लागि ४२