८ बैशाख २०८१, शनिबार

Tag: moon

चन्द्रमाका अद्भूत रहस्यहरु यस्ता छन्

१. चन्द्रमाको सतहको लगभग ४५% भू-भाग पृथ्वीबाट स्थायी रूपमा लुप्त छ। उक्त भू-भाग पृथ्वीबाट देखिने भू-भाग भन्दा अधिक रूपमा अनियमित छ। थुप्रै छुद्र-ग्रह यो भू-भागबाट विकर्षित हुँदै आएका छन्। मानवजाती लगायतका जीवहरु यस कारणले सुरक्षित हुँदै आएका छन्। २. एक