६ बैशाख २०८१, बिहिबार

Tag: Liver Cirrhosis

लिभर सिरोसिस के हो र यो किन हुन्छ ?

आजकाल हरेक नेपालीमा देखिने लिभर सिरोसिस बढ्दै गएको देखिन्छ । कतिपय विरामी डाक्टर कहाँ पुगेर अल्ट्रासाउण्ड गरि सकेपछि रक्सीको सेवननै यसको प्रमुख कारण मान्ने गरेका हुन्छन् तर यो सत्य होइन । यो रोग कतिपय अवस्थामा खानपिनबाट पनि हुने गरेको हुन्छ