८ पुस २०८१, सोमबार

Tag: kitchen

आगलागी नियन्त्रण गर्न चुल्हो बाल्ने समय तोकियो

रौतहट—दिनदिनै आगलागी घटना हुन थालेपछि रौतहटमा सर्वसाधारणले खाना बनाउन चुल्हो बाल्ने समय तय गरिएको छ। चुलोबाटै अधिकांश आगलागी घटना भएको देखिएपछि दिउँसो चुलो बाल्नेलाई २५ हजार जरिवाना गर्ने निर्णय समेत एउटा गाविसले गरेको छ। रौतहटको संग्रामपुर गाविसले बिहान आठ बजेअघि