६ बैशाख २०८१, बिहिबार

Tag: Deshbharko Mausam

२०७८ साल असोज २३ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज २३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण मिति २०७८/०६/२२ गते शुक्रबारका दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी