७ बैशाख २०८१, शुक्रबार

Tag: Deshbharko Mausam

२०७८ साल कार्तिक १५ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक १५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । हाल मौसमको अवस्था हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही