२०७८ साल श्रावण १३ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, श्रावण १३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भू-भाग नजिक रहेको छ । हाल मौसमको अवस्था