१२ बैशाख २०८१, बुधबार

Tag: dead

थप दुईको विवरण अाउन बाँकी, घटनाको घोर भर्त्सना र निन्दा:नेपाल सरकार

६,असार काठमाडौ- नेपाल सरकारले अफगानिस्तानमा नेपालीहरुमाथि भएको आत्मघाती अाक्रमण  मानवता बिरोधी  हिंसाको संज्ञा दिएको छ। व्यवस्थापिका संसदको आज बसेको आकस्मिक बैठकले यो घटनामा मृत्यु भएका दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै तथा घाइते हरुको स्वास्थ्य लाभको कामना गर्दै उक्त आक्रमणको