८ बैशाख २०८१, शनिबार

Tag: black hole

कृष्ण छिद्र ( Black Hole) भनेको के हो ? यसले कसरी असर गर्दछ ?

यदि तपाई विज्ञानसंग सम्वन्धित व्यक्ति हो भने पक्कैपनि Black Hole को बारेमा जानकारी हुनुहुन्छ होला । तर जानकारी नभएपनि आउनुहोस् Black Hole को बारेमा जानकारी हासिल गरौँ । व्रम्हाण्डको चमत्कारपूर्ण गुरुत्वाकर्षण शक्ति भएको अन्धकारमय अदृश्य भागलाई Black Hole भनिन्छ ।