काठमाडौं । आत्मदाहपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबिच सहमति भएको हो । सहमतिका बुँदामा परिवारलाई उचित राहत प्रदान गर्ने, आश्रित