१४ बैशाख २०८१, शुक्रबार

Tag: ८८ किलो सुन बरामद

 विमानस्थलमा फेरी पनि एक किलो सुन सहित ताइवानी पक्राउ 

भाद्र २२, काठमाडौँ | ८८ किलो सुन बरामद भएको एक साता नपुग्दै विमानस्थलमा पनि सुन तस्करीमा संलग्न भएको आरोपमा एक बिदेशी पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट