काँग्रेसद्वारा चितवनका पूर्व सांसद श्रेष्ठसहित ५ जना निलम्बित
चितवन । सत्तारुढ दल नेपाली काँग्रेसले चितवनका पूर्व सांसद भीमबहादुर श्रेष्ठसहित ५ जनालाई निलम्बन गरेको छ । कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै पूर्व सांसद श्रेष्ठसहित ५ जनालाई निलम्बन गरेको हो । काँग्रेसले पार्टीको