३ मंसिर २०८१, सोमबार

Tag: ४ बुँदे ‘टीओआर’

यस्तो बन्यो संसदीय छानबिन समितिको ४ बुँदे ‘टीओआर’

काठमाडौं । सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठन हुने संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लागेको छ । कार्यादेश टुंगो लगाउन गठित कार्यादलको बैठकले आज मंगलबार सोलाई अन्तिम रूप दिएको हो । सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा आज