७ मंसिर २०८१, शुक्रबार

Tag: १६ खर्ब ९६ अर्ब कायम

विदेशी मुद्राको विनिमय सञ्चिती १६ खर्ब ९६ अर्ब कायम

काठमाडौँ । विदेशी मुद्रा सञ्चिति १० दशमलव दुई प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति रु १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ