११ मंसिर २०८१, मंगलबार

Tag: १० सदस्यीय कार्यदल गठन

ओली-नेपाल वार्ता : एमाले विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन

काठमाडौं । अन्तत: नेकपा एमालेभित्रको आन्तरिक विवाद मिलाउन अध्यक्ष केपी ओली समूह र वरिष्ठ नेता माधव नेपाल दुवै समूहको ५/५ जना गरी १० सदस्यीय कार्यदल गठन गरिएको छ । आज प्रधानमन्त्री समेत रहेका ओली र नेता माधव नेपालबीच सिंहदरबारस्थित प्रधानमन्त्री