४ फाल्गुन २०८२, सोमबार

Tag: होमस्टे

होमस्टेले गाउँमै बस्न सिकाउँदै

डुम्रे, तनहुँ । घरधन्दा, मेलापात, बालबालिकाको हेरचाहमा मात्र व्यस्त हुने महिलाको दैनिकी फेरिएको छ । घरेलु कार्यमा व्यस्त रहने महिलाको जीवनशैलीमा परिवर्तन आएको छ । भानु नगरपालिका–९ चितीखोलाका महिला जीवनशैली परिवर्तनसँगै अहिले आयआर्जनतर्फ जोडिएका छन् । नियमित गरिने कार्यसँगै पाहुना