भैरहवा । भैरहवाको होटल निर्वाणामा गोली चल्दा एक जना घाइते भएका छन् । भैरहवाको होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार मध्यरातमा गोली चल्दा एक जना घाइते भएका हुन् । क्यासिनोसमेत सञ्चालन रहेको होटलको मुख्य गेट अगाडि केही व्यक्तिहरूबीच भएको विवादपछि