२ मंसिर २०८१, आइतबार

Tag: हेमोडायलासिस सेवा

जिल्ला अस्पताल स्याङ्जामा हेमोडायलासिस सेवा शुरु

वालिङ, २७ साउन । जिल्ला अस्पताल स्याङ्जामा निःशुल्क हेमोडायलासिस सेवा शुरु भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र जिल्ला अस्पतालको संयुक्त लगानीमा गत शुक्रबारदेखि निःशुल्क सेवा शुरु भएको जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डा सुशील मरासिनीले बताउनुभएको छ ।