२३ बैशाख २०८१, आइतबार

Tag: हुम्ला

दुर्गम गाउँपालिकाको वडा कार्यालय निर्माण

६ कात्तिक, हुम्ला । जिल्लाभरिका गाउँपालिका भाडाको भवनमा सञ्चालन भइरहेको भएपनि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ हिमालपारिको गाउँ लिमीको वडा कार्यालय आफ्नै नयाँ भवनमा सञ्चालन भएको छ । आर्थिक वर्ष ०७४/०७५ को बजेटबाट गाउँपालिकाले वडा कार्यालयको भवन निर्माण सम्पन्न गरेपछि वडा आफ्नै