१० मंसिर २०८१, सोमबार

Tag: हुबहु प्रश्नपत्र बनाउने

हुबहु प्रश्नपत्र बनाउने शिक्षकलाई कारबाही, त्रिविका क्याम्पसमा पढाउन नपाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा लापर्बाही गर्ने चार शिक्षकलाई कारबाही गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले प्रश्नपत्र हुबहु बनाउने शिक्षकलाई तीन वर्षसम्म त्रिविअन्तर्गतका कुनै पनि क्याम्पसमा पढाउन नपाउने र तीन वर्षसम्म कुनै पनि परीक्षामा संलग्न नगराउने गरी कारबाही गरिएको