६ बैशाख २०८३, आइतबार

Tag: हिमाल श्रेष्ठ

कुखुरापालनमा एक करोड दश लाख लगानी

८ कात्तिक, दमौली । तनहुँ ब्यास नगरपालिका–५ चापाघाट निवासी हिमाल श्रेष्ठले रु एक करोड दश लाख लगानीमा कुखुरापालन व्यवसाय गर्नुभएको छ । विसं २०६९ देखि कुखुरापालन शुरु गर्नुभएका उहाँले हाल दुई वटा फार्ममा छ हजार ५०० वटा कुखुरा पाल्नुभएको छ