२१ पुस, पोखरा । केलबकार चलाउन अन्नपूर्ण हिमशृंखलाको फेदीमा सम्भाव्यता अध्ययन सुरु भएको छ । मादी गाउँपालिकाले वडा नम्बर १ सिक्लेसको भुकुल्चादेखि कोरीसम्मको केबलकारको सम्भाव्यता अध्ययन सुरु गरेको हो । गाउँपालिका प्रमुख वेदबहादुर गुरुङले पर्यावरणलाई असर नपर्ने गरी केबलकार संचालनको