७ आश्विन २०८१, सोमबार

Tag: हिमपात पीडित

हिमपात पीडित कृषकलाई प्रदेश सरकारको रु ४९ लाख राहत

कास्की, ३० असार । गत वर्षको हिउँदयाममा हिमपात र चिसोका कारण पशु चौपायाको क्षति भएर पीडित बनेका मुस्ताङका पशुपालक कृषकलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ । प्रदेश सरकारकोे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यही असार २७ देखि