११ आश्विन २०८१, शुक्रबार

Tag: हिमनदी

उत्तर भारतको उत्तराखण्डस्थित हिमनदीमा बाढी आउँदा ९ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

पूर्व मेदिनीपर, पश्चिम बङ्गाल । उत्तर भारतमा एउटा हिमनदीमा बाढी आएपछि बाँध भत्कँदा दर्जनौँ बेपत्ता भएको र अहिलेसम्म नौजना मृत भेटिएको प्रहरीले पुष्टि गरेको छ । उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको