८ बैशाख २०८१, शनिबार

Tag: हावाहुरी

हावाहुरीका कारण तीनजनाको मृत्यु

जनकपुरधाम । हावाहुरीले च्यापिएर तीन जनाको मृत्यु भएको छ। हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय