८ बैशाख २०८१, शनिबार

Tag: हात

हात नभएको योसिँद्योः उठाइयो

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का जात्राको चौथो दिन आज बिहान तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह योसिँद्योः (हात नभएको लिङ्गो) ठड्याइएको छ । जात्राको चौथो दिन आज साँझ यसिँख्यमा ५५ हात लामो यसिँद्योः ठड्याइन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको