२५ बैशाख २०८१, मंगलबार

Tag: हवाई आक्रमण

सिरियामा हवाई आक्रमण दश सर्वसाधारण मारिए

सिरिया, ६ जेठ । सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा रुसको नेतृत्वमा सिरियाली शासकले गरेको हवाई आक्रमणमा परी कम्तीका १० सर्वासधारण मारिएका छन् । मारिएका यी व्यक्तिहरुमा पाँच बालबालिका रहेका एक मानव अधिकार समूहले सोमबार जानकारी दिएको छ । रुसले इद्लिबमा युद्धविराम