१९ भदौ २०८३, शुक्रबार

Tag: हरे कृष्ण

श्रीकृष्ण जन्माष्टमीमा उद्धार गरिएका सञ्जय भन्छन्– महामन्त्र हरे कृष्ण… जप गर्दै बसेँ

काठमाडौं । रसुवा भोटेकोसी बाढीमा परी सम्पर्कविहीन भएका त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाका मेकानिकल फोरम्यान सञ्जय साहको आज श्रीकृष्ण जन्माष्टमीको दिन शुक्रबार बिहान जिवितै उद्धार गरिएको छ । बाढी आएको १०औँ दिन कृष्ण जन्माष्टमीका दिन टनेलबाट बाहिर निस्कन सफल भएका