९ जेष्ठ २०८१, बुधबार

Tag: हत्या

अर्का अश्वेत व्यक्तिको हत्यापछि उत्रिए आन्दोलनमा

वासिङ्टन, १ असार । एटलान्टामा एक गोरा प्रहरीले एक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको भन्दै अमेरिकी शहरहरुमा पुनः हिंसा फैलिएको छ । मिनियापोलिसमा प्रहरी नियन्त्रणमा जर्ज फ्लोएड नामका अश्वेत व्यक्तिको हत्या भएपछि अमेरिकाभर जातीय विषयमा तात्तातो बहस चलिरहेका बेला