१२ बैशाख २०८१, बुधबार

Tag: हत्या

अर्जुन दासको हत्याको आरोपमा ४ जना पक्राउ

कैलाली । हत्या आरोपमा मनोज भण्डारीसहित ४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्याको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा जानकी–९ घर भएका १९ वर्षका मनोज